२०८२, २५ कार्तिक मंगलबार

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा

धुलिखेल २४ माघः काभ्रेको नमोबुद्ध नगरपालिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । राजस्व हिनामिनाको समाचार सार्वजनिक भएपछि अख्तियारको टोलीले शुक्रबार छापा मारेको हो । अहिले पनि अख्तियारको टोली नगरपालिकामै रहेको स्रोतले बतायो । तर नगरपालिकाले भने राय माग्न मात्रै अख्तियारको टोली आएको बताएको छ । अख्तियारको टोलीले कागपत्र नियन्त्रणमा लिएको उच्च स्रोतले…