२०८२, १४ फाल्गुन बिहीबार

पनौतीमा टिपरको ठक्करबाट आमा-छोरा गम्भीर घाइते

धुलिखेल, ३ चैतः  काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमा छोरा गम्भीर घाइते भएका छन् । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपर ठक्कर दिदाँ आमा छोरा गम्भीर घाइते भएका हुन् । उनीहरुको शीर मेमोरियल बनेपामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । टिपर चालक रोशी गाउपालिका वडा…