२०८३, ३० भाद्र बुधबार

काभ्रेको खानीखोला गाउँपालिकामा खाद्यान्न अभाव

काभ्रेको खानीखोला गाउँपालिकामा खाद्यान्न अभाव


धुलिखेल २४ चैत  : काभ्रेको विकट डाडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँ,पालिकाभमा खाद्यान्न अभाव भएको छ ।गाउँपालिकाको विपद ब्यवस्थापन समितिले सोमबार बैठक बसेर खाद्यान्न अभाव भएको पुष्टी गरेको हो ।

बैठकले खाद्यान्न अभाव पुरा गर्न चामल, दाल, नुन, तेल, पिठो लगायतका सामग्री ढुवानी गर्ने सवारीसाधनलाई पालिका आफैले पासदिने समेत निर्णय गरेको छ । बैठकले विवाह, ब्रतवन्ध, पास्नी, छेवार लगायतका धार्मिक संस्कारसँग सम्बन्धित भिडभाड हुने कुनै पनि क्रियाकपाल गर्न नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  ४ : ४८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक