२०८२, १४ फाल्गुन बिहीबार

आङा जुनी ‘अब यो निधारमा कसले टिका लगाइदेला’

धुलिखेल, ५ फागुनः  आइतबार अमेरिकामा अन्य दिनको तुलनामा अलिक लामो ड्युटी गर्ने गर्छु । बहिनी जुनीमायाले नेपालबाट म्यासेन्जरमा म्यासेज पठाइन । म काममा छु । पछि कुरा गर्छु है भनेर अफलाइन बसे । यहि हो बहिनीसँग मेरा अन्तिम संवाद । कामबाट रुममा फर्किए । लामो समय ड्युटीमा बसेको भएर होला । धेरै निन्दाएछु । सपना…