धुलिखेल, ३ फागनुः धुलिखेल नगरपालिकाको अनुगमन समितिले वडा नम्बर ६ मा निर्माण सकिएका र निमार्णधिन विभिन्न योजनाको अनुगमन गरेको छ । समितिले आर्थिक वर्ष ७६÷७७ का लागि नगर स्तरीय र वडा स्तरीय योजना अन्तर्गत निर्माण भइरहेका योजनाको अनुगमन गरेको भुमि ब्यबस्थापन तथा भबन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए । समितिले इटिपुखु क्षेत्रमा…