२०८२, २२ असार आईतबार

काभ्रेको बनेपामा औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने

धुलिखेल, ९ फागुनः काभ्रेको बनेपामा औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । बागमती प्रदेश स्तरीय प्रदर्शनी तथा महोत्सवको आयोजना घरेलु तथा साना उद्योग महासंघ काभ्रेले गरेको हो । महासंघले शुक्रबार बनेपामा पत्रकार सम्मेलन गरिदिएको जानकारी अनुसार फागुन २१ देखि चैत २ गतेसम्म प्रदर्शनी चल्ने छ । प्रदर्शनीमा १ सय ७० वटा स्टलहरु…