२०८१, ४ चैत्र मंगलबार

प्रधानमन्त्री ओलीले गरे मन्त्री बाँस्कोटा र मेयर अशोकको तारिफ (भिडियाे सहित)

धुलिखेल, ५ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा र धुलिखेलका मेयर अशोक ब्याञ्जुको तारिफ गरेका छन् । सोमबार धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवसलाई सम्बोधन गर्न धुलिखेल आएका प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटा र ब्याञ्जुको मुक्तकण्ठले प्रशंसा गरे । निकै छोटो समयमा काभ्रे जिल्लाको विश्वविद्यालय, मठमन्दिर, सागसब्जी, फलफुल र राजमार्गको चर्चा…