२०८२, १३ फाल्गुन बुधबार

रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले नै लकडाउन तोडेपछि…….

धुलिखेल, २३ चैतः रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले नै लकडाउनको चरम उल्लंघन गरेको पाइएको छ । सहयोगको नाममा उनले वीपी राजमार्गमा हिडेका मानिसलाई आफ्नै कान्छो भाई गौरब मोक्तानको गाडीमा कोचेर आफ्नो इलाका पार गराएका हुन् । झट्टा हेर्दा उनले गरेको काम राम्रो नै हो । सामान्य परिस्थितिमा भए । तर स्वास्थ्यका हिसाबले उनले जे गरे…