२०८२, २६ भाद्र बिहीबार

मण्डनदेउपुरको क्वारेन्टाइनमा फ्री वाइफाइ

धुलिखेल, २० चैतः काभ्रेको मण्डन देउपुर नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सञ्चालन गरेको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेटको सुविधा दिएको छ । नगरपालिकाले वडा नम्बर ६ डुम्रीडाँडा स्थित महादेव प्राथमिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेटको ब्यवस्था गरेको हो । १७ बेड रहेको क्वारेन्टाइनमा अहिले विदेशबाट फर्किएका ८ जना बसिरहेका छन् । नगरपालिकाले कम्तिमा १४ दिन क्वारेन्टाइनमा…