२०८२, १३ फाल्गुन बुधबार

पाँचखाल-९ मा दोस्रो चरणको राहत वितरण सुरु

धुलिखेल, २८ बैशाखः पाँचखाल नगरपालिकाको वडा नम्बर ९ ले दोस्रो चरणको राहत विरतण सुरु गरेको छ । आइतबारबाट दोस्रो चरणको राहत वितरण सुरु गरिएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । बिपन्न, गरिब, अशक्त, अपाङ्ग र दैनिक ज्यालामजदुरी गर्ने घर परिवारहरुलाई राहत वितरण सुरु गरिएको हो । यसअघि वडाले पहिलो चरणमा ६० घर परिवारलाई नगरपालिकाले उपलब्ध…