धुलिखेल, १३ जेठः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले थप क्वारेन्टाइनमा ल्याउने भएको छ । मंगलबार बसेको नगरस्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकले बाहुने पाटीको क्वारेन्टाइनमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बाहुने पाटीमा २० बेडको क्वारेन्टाइन निर्माण गरिरहेको र सम्भवत मंगलबार (आज) बाटै सञ्चालनमा ल्याइने नगरपालिका नगरपालिकाका सुचना अधिकारी जित बहादुर कार्कीले जानकारी दिए । बैठकले पाँचखोपरी…