धुलिखेल, २८ बैशाखः काभ्रेमा उद्योगहरुको अनुगमन गर्न उद्याेग अनुगमन समिति गठन गरिएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) को संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रले काभ्रेमा उद्योग, कलकारखाना सञ्चालन गर्ने निर्णय गरेसँगै अनुगमन समिति गठन गरिएको हो । उद्योग अनुगमन समितिले कोभिड–१९ सँग सम्बन्धित न्यूनतम स्वास्थ्य सुरक्षा अवलम्बन गरे÷नगरेको…