२०८२, १९ असार बिहीबार

काठमाडौ महानगरपालिका वडा नं ४ मा शुभकामना आदानप्रदान

काठमाडौ महानगरपालिका वडा नं ४ मा शुभकामना आदानप्रदान


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–४ ले विजया दशमी, शुभदीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
वडा नम्बर ४ ले आज विजया दशमी, शुभदीपावली, नेपाल संवत ९११४४०तथा छठ पर्वको २०८०को सुखद् उपलक्ष्यमा कामपा ४ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रदेशसभा सांसद डा दीनेशचन्द्र देवकोटा, पूर्वअर्थमन्त्री युवराज खतिवडा,संविधान सभा सदस्य रत्न गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, बूढानीलकण्ठ नगरपाकिलकाका उपमेयर अनिता लामा, काठमाडौं क्षेत्र नम्बर ५ का संयोजक ध्रुव थपलिया, काठमाडौं महानगर–४ का वडाध्यक्ष दिनेश महर्जनलगायतको सहभागिता थियो । कार्यक्रममा स्थनीय नेता कार्यकर्ता तथा समाजिक संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८०, २८ आश्विन आईतबार  ४ : २३ बजे

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई

सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी