२०८२, ५ फाल्गुन मंगलबार

वडा अध्यक्ष रामकाजीको नेतृत्वमा धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई

वडा अध्यक्ष रामकाजीको नेतृत्वमा धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई


पलाञ्चोक । वडा दशैँ नजिकिएसंगै काभ्रेको पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पवित्र धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

वडाअध्यक्ष रामकाजी श्रेष्ठ नेतसत्वमा दशैँको तयारी स्वरुप पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई गरिएको हो । दशैंको घटस्थापनादखि फुलपाती, महाअष्टमी र महानवमीका दिन मन्दिरमा भक्तजनहरुको भिड हुने भएकाले मन्दिर परिसर सरसफाई गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार मन्दिरको सरसफाईको आयोजना कालिका युवा क्लवले गरेको थियो भने वडा कार्यालयले समन्वय र सहयोग गरेको थियो ।

पलाञ्चोक मन्दिर परिसरसंगै कालिका देवि मन्दिर परिसर र देउता घर (देवक्षे) वरपर सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय पलाञ्चोक, स्थानीय बासिन्दा र वडा कार्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  ५ : २३ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा