धु्लिखेल ११ पुस : धुलिखेल नगरपालिका अन्तरगत वडा नं ३ र २ हुदै पाँचखाल जोड्ने नयाँबस्ती कोटाभीर पौवाटार ग्रामीण कृषि सडको उद्घाटन गरिएको छ । आज (शनिबार) प्रमुख अतिथि बागमती प्रदेश सांसद लक्ष्मण लम्सालले रिवन काटेर सडकको उद्घाटन गर्नु भएको हो । सडक उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी लम्सालले यस भेगका किसानद्वारा उत्पादन हुने…