सिन्धुपाल्चोक, १० फागुन । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि पानी छाडिएको छ । सोमबार खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनास्थल मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरेका हुन् । साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्न १५ देखि २० दिन लाग्ने छ । परीक्षण सफल भएमा अवको तीन महिनामा काठमाडौंवासीले मेलम्चीको पानी पाउने मन्त्री…