२०८२, ६ पुस आईतबार

भौतिक पूर्वाधारमन्त्री दाहाल : मेलम्चीमा बाढीले क्षतीग्रस्त संरचना पुनर्निर्माणमा गर्ने प्रतिवद्धता

सिन्धुपाल्चोक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्चीमा पुग्नुभएको छ ।मन्त्री दाहाल तीन वर्ष अघिको बाढीका कारण क्षतीग्रस्त बनेका हेलम्बु तथा मेलम्ची क्षेत्रका भौतिक संरचनाहरुको पुनःनिर्माणको अबस्थाबारे निरिक्षण गर्न पुग्नु भएको हो । बाढीग्रस्त क्षेत्रमा अवलोकन तथा निरीक्षणका मंगलबार आउनु भएका मन्त्री दाहालले बाढीले क्षतीग्रस्त बनाएका पुल तथा सडकको निर्माणमा मन्त्रालयले…