२०८२, २१ असार शनिबार

दाप्चा कृष्ण बहुमुखी क्याम्पसले दसौँ वार्षिकोत्सव मनायो

काभ्रे १ फागुन । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ छत्रेबाँझस्थित दाप्चा–दाप्चा कृष्ण बहुमुखी क्याम्पस १० औँ बार्षिकोत्सव समारोह भव्य रुपमा सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा गत बिहीबार समारोह सम्पन्न भएको हो । क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवं नमोबुद्ध १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर…