२०८३, ८ भाद्र मंगलबार

क्षतिग्रस्त बीपी राजमार्गको स्थायी पुनर्निर्माण सुरु

क्षतिग्रस्त बीपी राजमार्गको स्थायी पुनर्निर्माण सुरु


काभ्रेपलाञ्चोक । बाढीपहिराले क्षतिग्रस्त भएको बीपी राजमार्गको तीन प्रमुख खण्डमा स्थायी पुनर्निर्माण काम सुरु भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार चौकीडाँडा, मङ्गलटार र नार्के गिम्दी क्षेत्रमा निर्माण थालिएको छ।

निर्मित सडक दुई लेनको हुनेछ र सडकमा रहेका पाँच पुललाई पनि दुई लेनको बनाइने छ। कुल २९.५ किलोमिटर सडकखण्डको पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २०८२, ७ मंसिर आईतबार  २ : २५ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद