काभ्रे, २१ असार । देशभरका आधाभन्दा बढी स्थानीय तहहरुले ऐनमा तोकिएअनुसार बजेट नल्याएजस्तै काभ्रेमा पनि अधिकांश स्थानीय तहले ऐनले निर्देशित गरे बामोजिको समयभित्र बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार सञ्चाल ऐन ०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन ०७४ ले निर्देशित गरेअनुसार देशभरका ७ सय ५३ स्थानीय तहले गत असार १० गते नै बजेट पेश…