२०८३, २२ आश्विन शुक्रबार

काभ्रेको बनेपामा प्रथम मेयर कप, उपाधि वडा नं १३ लाई

काभ्रेको बनेपामा प्रथम मेयर कप, उपाधि वडा नं १३ लाई


बनेपा, असोज २७ : बनेपा नगरपालिकाले आयोजना गरको प्रथम मेयर कप वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बनेपा नगरपालिका–१३ विजयी भएको छ ।

बनेपा नगरपालिका–५ स्थित नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्यूटको खेल मैदानमा आज भएको अन्तिम खेलमा वडा नं। १३ ले वडा नंं १४ लाई शून्य समितिले जनाएको छ ।

सो प्रतिका विरुद्ध छ गोलअन्तरले विजयी भएका थिए । गत १९ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता थियो ।

१४ वटा वडा रहेको बनेपा नगरपालिकाको प्रत्येक वडाबाट एक÷एकवटा समूह र वडा नं। ५ र आठबाट दुई/दुईवटा समूहको सहभागिता रहेको संयोजनयोगितामा प्रथम हुने समूहले रु ५० हजारसहित शिल्ड, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् भने दोस्रो हुने समूहले रु ३० हजारसहित शिल्ड, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेतालाई बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो ।
रासस

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ८ : २९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य