काठमाडौँ, २५ भदौ । काठमाडौँ महानगरपालिकाले बौद्ध स्तूप परिसरमा हुने डुवान नियन्त्रण गर्न करीब रु एक करोड २७ लाख खर्च गरेर ढल निर्माण गर्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज बौद्ध स्तूप क्षेत्रको अवलोकन गर्दै स्तूप क्षेत्र डुबानमुक्त बनाइने आश्वासन दिनुभयो । गोकर्णेश्वर नगरपालिकाको जगडोल तथा रामहिटी वडा ८ र ९ बाट आउने…