बनेपा, काभ्रे । केन्द्रमा दुईतिहाइको वाम सरकार त्यस्तै प्रदेश र स्थानीय सरकारमा समेत अधिकांश स्थानमा वामपन्थीहरु कै बर्चश्व भएको समयमा लगाइएको चर्को करका कारण जनता आतंकित देखिएका छन् । विशेषगरी स्थानीय सरकाले मनपरी ढंगले राजश्व संकलन गर्ने नीति अख्तियार गरेपछि जनस्तरबाट आलोचना र असन्तुष्टि व्यक्त भइरहेको छ । राजश्वका कारण सिर्जित त्रासले संघीय व्यवस्थाप्रति नै…