२०८३, २३ आश्विन शनिबार

सिन्धुपाल्चोकको लिसंखुमा स्वास्थ्य शिविर शूरू

सिन्धुपाल्चोकको लिसंखुमा स्वास्थ्य शिविर शूरू


लिसंखु ६ कार्तिक : सिन्धुपाल्चोक जिल्लाको लिसंखुमा स्वास्थ्य शिविर शूरूभएको छ ।

लिसंखु पाखर गाउँपालिकाको वडा नम्बर २ स्थित बुद्धो दय उच्च माविमा शूरू भएको शिविर मंगलबार र बुधबार चल्ने छ ।
शि

विरको आयोजना कर्मथलो फाउण्डेसनले गरेको हो । शिविरमा आँखा, दात, नाक, कान, घाँटी, जोर्नी, स्त्री रोग, बाल रोगका साथै सामान्य चिकित्सा सेवा उपलब्ध रहेको फाउन्डेशनका अध्यक्ष कर्म लामाले जानकारी दिए ।

लामाका अनुसा।र शिविरमा आएकाहरूको स्वास्थ्य परीक्षण अमेरिकन चिकित्सकको टोलीले गर्ने छन् । टोलीमा २२ जना चिकित्सक सहभागी छन् । फाउण्डेशनले विगत ७ बर्षदेखि लिसंखुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ३ : ०४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य