२०८३, २२ बैशाख बुधबार

तेमालमा उपभोक्ता समिति धमाधम गठन हुदैँ

धुलिखेल १ मंसिर: काभ्रेको तेमाल गाउँपालिका भित्रका वडा कार्यालयहरुले उपभोक्ता समिति गठनलाई तिब्रता दिएका छन् । चालु आर्थिक वर्ष २०७५/७६ मा आफ्नो वडामा सञ्चालन हुने विभिन्न विकास योजनाका लागि वडा नम्बर ३ ले उपभोक्ता समिति गठन गरिसकेको वडाध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए । ‘हामीले उपभोक्ता समिति गठन गरिसकेका छौँ, वडाध्यक्ष तामाङले भने ‘अबको एकसाता…