नुवाकोट, १२ मङ्सिर: यहाँको शिवपुरी गाउँपालिका–५ महाकालीका पूर्णबहादुर थापाको भूकम्पले गाउँमा भएका पाँच वटा घर भत्किए । सरकारले पठाएको प्राविधिकलाई सबै घर देखाउनुभयो । जति घर भत्केपछि एउटा मात्र बनाउन सरकारले अनुदान दिन्छ भन्ने सुनेका उहाँले एउटा घरको तस्बीर खिचाउनुभयो । अरु घर देखाउनुभएन । तर उहाँको नाम लाभग्राहीको सूचीमा परेन । लाभग्राहीको सूचीमा नाम…