मङ्गलबारे, ७ पुस : किराँतीको महान् चाड उधौँली पर्व इलामसहित विभिन्न स्थानमा धुमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् । राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थालेका छन् । राई जातिले उधाँैली साकेला, लिम्बू…