काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेश सभामा विश्वासको मत लिने हुनु भएको छ । आज अपरान्ह ४ बजे आव्हन गरेको प्रदेश सभामा उहाँले विश्वासको मत लिने निश्चित भएको हो । सोमबार नै विश्वासको मत लिने तयारी भए पनि सत्ता साझेदारी दल नेकपाका केही प्रदेश सभा सदस्यहरु सम्र्पकमा नआउँदा प्रदेश सभा…