सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१ ल्याएर सिन्धुली जिल्लामै प्रथम बनेको छ । प्रकाशित नतिजामा अनुसार सो कलेजबाट ८१ जना पास भएका छन् । यो सतप्रतिशत नतिजा रहेको देखिएको छ । सिद्धवावाकी असिमा दाहाल सिन्धुली जिल्लाकै टपर बनेकी हुन् ।सिद्धवावाका डाइरेक्टर राहुल सिंहले कक्षा १२ को नतिजामा जिल्लाकै उत्कृष्ठ अंक ल्याएर…