काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार के थिए र आगामी बाटो कस्तो हुनुपर्छ भन्ने बहसलाई समेटिएको पुस्तक ‘कर्णाली प्रदेशको कम्युनिस्ट आन्दोलन : विगत, वर्तमान र भविष्य’ सार्वजनिक हुने भएको छ। कम्युनिस्ट नेता तथा लेखक गोरखबहादुर बोगटीले लेखेको उक्त पुस्तकको लोकार्पण असोज २१ गते बुधबार दिउँसो २ बजे शंकरदेव क्याम्पस, रामशाहपथमा आयोजना…