२०८३, ६ कार्तिक शुक्रबार

गायक तथा संगितकार योगेश वैद्य हाम्रो सम्झनामा रहिरनुहुनेछ : केपी शर्मा ओली

गायक तथा संगितकार योगेश वैद्य हाम्रो सम्झनामा रहिरनुहुनेछ : केपी शर्मा ओली

गुञ्जिरहेछ ‘सपना भुलाई सारा....’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालजयी गीतका गायक तथा संगितकार योगेश वैद्य सदा सम्झनामा रहिरहने बताउनुभएको छ ।
वैद्यको निधनमा सामाजिक सञ्जालमार्फत श्रद्धान्जली व्यक्त गर्दै अध्यक्ष ओलीले वैद्यको निधनको वियोगान्त खबरले आफूलाई दुखी तुल्याएको बताउनुभएको छ । वैद्यका ‘सपना भुलाई सारा,आँशु पिएर जाउ ’,‘मेरो आँशुमा नहाँसे,’ ‘नेपाल मेरो उपहार भो’ जस्ता गीत उल्लेख गर्दै अध्यक्ष ओलीले वैद्यप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । बरिष्ठ गायक तथा संगितकार वैद्यको गएराती निधन भएको हो ।

प्रकाशित मिति : २०८०, ५ माघ शुक्रबार  १२ : ३५ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट