बनेपा, २ चैत्र : प्रगतिशील लेखक संघ काभ्रेद्वारा प्रकाशित काभ्रेली कविहरुको कविता संग्रहलाई एक समारोहका बीच सर्वजनिक गरिएको छ । पुस्तक सार्वजनिक समारोहका प्रमुख अतिथी प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले कविता संग्रहलाई गत शनिबार सार्वजनिक गरेका हुन् । संग्रहमा प्रलेस काभ्रेले यसअघि आयोजना गरेको रचना वाचन कार्यक्रममा वाचित विभिन्न ३२ जना प्रगतिशील…