प्रश्न : मेरो सास गन्हाउँछ। के के कारणले यस्तो समस्या हुन्छ? यो समस्याबाट कसरी छुटकारा पाउने ? - केडी उत्तर: सास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन्। सास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ। तीमध्ये…