२०८२, २७ असार शुक्रबार

तपाई मुटु रोगी हुनुहुन्छ भने एक्लै नबस्नहोस्, एक्लोपना खतरा हुन सक्छ ?

तपाई मुटु रोगी हुनुहुन्छ भने एक्लै नबस्नहोस्, एक्लोपना खतरा हुन सक्छ ?


काठमाडौं, ८ असोज : एक्लोपना कसैका लागि पनि राम्रो मानिँदैन । अझ मुटु रोगीका लागि त घातक नै हुन्छ । एक्लोपनाले उनीहरूमा मृत्युको खतरा दोब्बर पार्ने हालै गरिएको एउटा अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार, मुटु रोगसँग जुधिरहेका महिला–पुरुष दुवैमा एक्लोपनाको अनुभूति धेरै घातक हुन्छ । सअघिको अनुसन्धानमा एक्लोपना र सामाजिक रूपमा अलग हुनु मुटु रोग र ह्दयाघातसँग सम्बन्धित देखिएको थियो ।

तर विभिन्न मुटु रोगसँग जुधिरहेका बिरामीमा यसको जाँच गरिएको थिएन । यो अध्ययन डेनमार्कका पाँच अस्पतालका बिरामीमा अप्रिल २०१३ देखि अप्रिल २०१४ का बीचमा गरिएको थियो ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : १४ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत