प्रकाठमाडौँ, १ असोज : हरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर रहेको बताउनुभएको छ । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्रको ‘२३औँ वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महानिरीक्षक खनालले लागुऔषध नियन्त्रणलाई नेपाल प्रहरी र सरकारले विशेष चासो दिएको बताउनुभयो । “लागुऔषध प्रयोगकर्ताको उपचारका लागि नेपाल प्रहरीले सातै प्रदेशमा पुनस्र्थापना…