२०८३, १२ आश्विन मंगलबार

धुलिखेल अस्पतालमा शव पोष्टमार्टम हुने

धुलिखेल अस्पतालमा शव पोष्टमार्टम हुने


धुलिखेल, २३ माघः काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पतालले शव परीक्षण सेवा पनि सुरु गर्ने भएको छ । अस्पतालले नेपाल सरकारसँग शव परीक्षण र क्लिनिकल मेडिको लिगल परीक्षण सेवा सञ्चालनका लागि अनुमति मागेको थियो ।

सरकारले सञ्चालन अनुमति दिएकाले पोष्टमार्टम सहितको सेवा सञ्चालन गर्न लागेको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले बताए । यसअघि काभ्रेमा बनेपाको शीर मेमोरियल अस्पतालमा मात्रै पोष्टमार्टमको सुविधा रहेको थियो ।

प्रकाशित मिति : २०७६, २३ माघ बिहीबार  ६ : ०८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय