२०८३, १३ जेष्ठ बिहीबार

तृष्णा नामक प्रशोधित पिउने पानीमा किरा भेटियो

सुरुङ्गा, १६ भदौ : तृष्णा नामको प्रशोधित पिउने पानीमा किरा भेटिएको छ । विर्तामोड नगरपालिका–६ बाट उत्पादित मिनरल वाटरको सिलबन्दी बोतलभित्रको पिउने पानीमा किरा भेटिएको हो । विर्तामोडस्थित पश्चिम बस स्टेण्ड नजिकैको एक पसलमा किनिएको मिनरल वाटर बोतलभित्र सेतो रङको किरा भेटिएको हो । विर्तामोड–९ निवासी डिल्लीराम दाहालले औषधि सेवन गर्न मिनरल वाटर किनेको र…