धुलिखेल २७ मंसिर काभ्रेको बेथानचोक गाउँपालिकामा पर्ने नारायणस्थानमा हिउँ पर्न सुरु भएको छ । गाउँपालिकाका प्रमूख प्रेम बहादुर तिमल्सिनाका अनुसार उच्च भागमा हिउँ पर्न थालेसँगै चिसो पनि अत्याधिक बढेको छ । उच्च भेगमा हिउँ र तल्लो भागमा पानी परेकाले किसानहरुलाई भने सिँचाईका लागि सजिलो भएको उनले बताए । उच्च हिमाली भेगमा हिउँ पर्न शुरुभएपछि कतै…