२०८३, १० भाद्र बिहीबार

पाँचखालका गर्भवती-सुत्केरी महिलालाई अण्डा र घ्यू

पाँचखालका गर्भवती-सुत्केरी महिलालाई अण्डा र घ्यू


धुलिखेल, १२ फागुनः काभ्रेको पाँचखाल नगरपलिका वडा नम्बर ८ गर्भवती-सुत्केरी महिलालाई अण्डा र घ्यू उपहार दिन थालेको छ । वडाले मातुशिशु पोषण कार्यक्रम अन्तर्गत अण्डा र घ्यू उपहार दिन सुरु गरिएको वडाध्यक्ष सञ्जय तामाङले जानकारी दिए ।

मातृशिशु पोषण सुरक्षाको लागि हरेक गर्भवती महिलालाई एक क्रेट अन्डा र आधा किलो घ्यू उपहार दिन थालेको पालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष तामाङले बताए । ‘यो एउटा सानो अभियान हो, जसले गर्भवती र सुत्केरी भइसकेका महिलाको पोषणमा केहि मद्दत गर्छ भन्ने लागेको छ, वडाध्यक्ष तामाङले भने ‘हामी यसलाई निरन्तरता दिन्छाैँ ।’

वडाले आइतबारबाट अण्डा र घ्यू उपहार दिन थालेको हो । गर्भवती र सुत्केरी १४ जना महिलालाई प्रदान गरेको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा जाँच गराउन आउन थाले देखी सुनौलो हजार दिनसम्मका महिलालाई वडाले अन्डा र घिउ उपहार दिने ब्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  ९ : २५ बजे

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार