२०८२, ३० आश्विन बिहीबार

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न सक्ने अवस्था

काठमाडौं ११ मसीर  :  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि त्यो हटाइएको छ । थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी दिए ।                             (अस्पतालको विज्ञप्ति) प्रधानमन्त्री…