२०८३, ७ कार्तिक शनिबार

कलेजोमा खराबी हुँदा देखिन्छन् यस्ता लक्षण

कलेजोमा खराबी हुँदा देखिन्छन् यस्ता लक्षण


काठमाडौं ६ असोज : लिभर अर्थात कलेजोमा खराबी भएका कारण धेरैको मृत्यु हुने गर्छ । धेरै रक्सी खाने बानी, ड्रग्स लिने, कुनै कुराको इन्फेक्सन , खानपानको अवस्थ जीवनशैली आदिका कारण कलेजोमा खराबी देखिने गर्छ।

कलेजोमा सुरुमा थोरै खराबी हुँदा, कलेजो आफै निको हुन्छ । तर बारम्बार त्यसमा असर पर्यो भने कलेजो बिग्रिन्छ। यसबाट बच्नको लागि आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ साथै निम्न लक्षण देखिएमा जांच गराउनुपर्छ।

लक्षणहरु

-आँखाको सेतो भाग पहेंलो देखिन सक्छ ।
-दिसाको रंग फिका हुन्छ ।
-शरीरमा बिना कारण चिलाउन थाल्छ ।
-एक्कासी पेट ठूलो हुन्छ ।
-शरीरको कुनै भागमा काट्यो भने रगत बगिरहन्छ ।

प्रकाशित मिति : २०७६, ६ आश्विन सोमबार  १२ : १८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना