२०८२, १० पुस बिहीबार

मण्डनदेउपुरको क्वारेन्टाइन सहयोगीमा कोरोना संक्रमण पुष्टि

धुलिखेल, ६ साउनः मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ कालिदेवी प्राथमिक विद्यालयको क्वारेन्टाइन ब्यवस्थापनमा खटिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मण्डनदेउपुर नगरपालिकाका क्वारेन्टाइन ब्यवस्थापक दिपक कुमार घिमिरेले स्वाब परीक्षणमा शंका लागेर थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको दाबी गरे पनि जिल्ला कमाण्ड पोष्टले भने संक्रमण भएको पुष्टि गरेको हो । स्वास्थ्य कार्यालय काभ्रेका…