२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेकाे दुर्गम धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्सरे मेसिन जडान

काभ्रेकाे दुर्गम धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्सरे मेसिन जडान


धुलिखेल, ६ साउनः काभ्रेको अति दुर्गम चौरीदेउराली गाउँपालिका स्थित धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्सरे मेसिन जडानको काम सकिएको छ । एक्सरे मेसिन जडानको काम सकिए पनि अर्को सञ्चालन भने अर्को हप्तादेखि मात्रै आउन अस्पतालका प्रमुख राजु चौलागाईले जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक सहयोगमा एक्सरे मेसिन जडान गरिएको हो । १५ बेडको अस्पतालमा एक्सरे मेसिन नहुदाँ स्थानीयलाई धुलिखेल, बनेपा लगायतका ठाउँमा रहेका अस्पताल आउनु पर्ने बाध्यता थियो । तर अब त्यो बाध्यता हटेको प्रमुख चौलागाईले बताउनुभयो ।

धुसेनी शिवालय अस्पतालमा आकस्मिक कक्षमा तीन वटा, सुत्केरी कक्षमा तीन वटा र ९ वटा वार्डमा बेड रहेका छन् । अस्पतालमा डाक्टरको नेतृत्वमा १५ जना स्वास्थ्यकर्मीकाे टोली रहेको छ । एक्सरे मेसिन सञ्चालनमा आएपछि हात खुट्टा बाँचिएको हो वा होइन पत्ता लगाउन सकिने प्रमुख चौलागाईले बताउनुभयाे ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  २ : ३७ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा