२०८३, ८ कार्तिक आईतबार

काभ्रेको डाँडापारीबाट गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्दार (भिडियाे सहित)

काभ्रेको डाँडापारीबाट गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्दार (भिडियाे सहित)


धुलिखेल, ३ साउनः काभेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । वडा नम्बर २ की १९ बर्षीय सुनिता थोकरलाई आज हेलिकोप्टर मार्फत उद्दार गरिएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

अध्यक्ष जिम्बाका अनुसार उद्दार गरिएकी थोकरलाई प्रसुती गृह अस्पताल, थापाथली भर्ना गरिएको छ । गर्भवती महिलामा उच्च रक्तचापसँगै स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि हेलिकप्टरको ब्यवस्था गर्न पालिकाले जिल्ला प्रशासन कार्यालयलाई हिजो पत्र लेखेको थियो ।

प्रकाशित मिति : २०७७, ३ श्रावण शनिबार  १२ : ५७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना