२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या कम हुदैँ

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या कम हुदैँ


धुलिखेल, ३ साउनः काभ्रेमा कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन बस्नेको संख्या निकै कम हुदैँ गएको छ । जिल्ला कमाण्ड पोष्टले उपलब्ध गराएको वितरण अनुसार आज १ सय ३४ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । त्यसमा १ सय ९ जना पुरुष र २५ जना महिला रहेका छन् ।

सबैभन्दा धेरै बनेपाको क्वारेन्टाइनमा २० जना रहेका छन् । पनौतीमा १९, रोशीमा १८ जना र मण्डनदेउपुरमा १७ जना रहेका छन् । तेमालमा १७ जना, नमोबुद्धमा १३, भुम्लुमा ९ जना, धुलिखेल र पाँचखालमा ८/८ जना र बेथानचोकमा ५ जना मात्रै रहेका छन् ।

खानीखोला, महाभारत र चौरीदेउरी गाउँपालिकाका सम्भावित कोरोना संक्रमणलाई धुलिखेल क्वारेन्टाइनमै राखिने भएकाले त्यहाँको क्वारेन्टाइन भने खाली छन् । जिल्लामा क्वारेन्टाइन बेड संख्या ८ सय ५१ रहेको छ । जेठ २३ गतेदेखि हालसम्म भारत बाहेकका मुलुकका २ सय ५६ जना काभ्रेली आफ्नो जिल्ला भित्रिएका छन् ।

प्रकाशित मिति : २०७७, ३ श्रावण शनिबार  ५ : ३७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय