धुलिखेल २५ साउन : काभ्रेको बनेपा नगरपालिकावडा नम्बर ७ गोदामचोक बस्ने १२ वर्षिय बालकलाई कोरोना संक्रमण पुष्टी भएको छ । सर्लाही घर भई हाल बनेपाको गोदाम चोकमा व्यापार गर्दै आएका व्यापारीकाे छोरामा कोरोना रिर्पोट पोजिटिभ आएको बनेपा नगरपालिकाका स्वास्थ्य संयोजक सत्यस्वर मकै श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बालकलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याईएको छ ।…