२०८३, १५ बैशाख बुधबार

काभ्रेको चौरी देउरालीमा रेविज विरुद्धको खोप शुरु

काभ्रेको चौरी देउरालीमा रेविज विरुद्धको खोप शुरु


कात्तिकेदेउराली १३ असोज : काभ्रेको चौरी देउराली गाँउपालिकामा रेविज विरुद्धको खोप कार्यक्रम हिजो मंगलबारबाट सुरु गरिएको छ । १४ औं विश्व रेविज दिवसको अवसरमा गाँउपालिकाले सप्ताहब्यापी रुपमा रेविज विरुद्धको खोप कार्याक्रम संञ्चालन गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिएका छन् ।


गाँउपालिका भित्र रहेका घरपालुवा तथा समुदायिक कुकुर र बिरालोलाई रेविज बिरुद्धको खोप निःशुल्क लगाउन गाँउपालिका बासीलाई पालिकाले अनुरोध गरेको छ । रेविज विरुद्धको खोप कार्यक्रम मंगलबारदेखि आगामी २१ गतेसम्म रहेक वडामा संञ्चालन हुने स्वास्थ्य संयोजक तेज घिसिङले बताए ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ७ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले