२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा निको हुनेको संख्या ४ सय २३ पुग्यो

काभ्रेमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा निको हुनेको संख्या ४ सय २३ पुग्यो

जिल्लामा संक्रमित संख्यमा ६ सय ३८


धुलिखेल १५ असोज काभ्रेमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नमोबुद्धनगरपालिकाका ४ जना पुरुष, बनेपा नगरपालिकाका २ जना महिला, धुलिखेल नगरपालिकाका १ जना पुरुष र पनौतीका १ पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमित हुनेको संख्यमा ६ सय ३८ पुगेको छ । उनीहरु मध्ये ४ सय १२ जना पुरुष र २ सय २६ जना महिला छन् । बुधबार जिल्लाका १४ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन् । हालसम्म जिल्लमा निको हुनेको संख्या ४ सय २३ पुगेको छ । जिल्लामा अझै १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

उनीहरुमध्ये अस्पताल आइसोलेसनमा १ सय २९जना र७० जना होम आइसोलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ६ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना