२०८३, १० भाद्र बिहीबार

राष्ट्रपतिलाई कोरोना संक्रमण, उच्च अधिकारी सहित दजनौं आइसोलेसनमा

काठमाडौं, ३ पुस : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना पोजेटिभ भएको छ । बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । अब उनी आइसोलेसनमा बस्न लागेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको…