२०८३, १३ जेष्ठ बिहीबार

काभ्रेमा कोरोना भाइरसका कारण थप एकको मृत्यु, १८ जनामा संक्रमण पुष्टि

धुलिखेल ८ पुस   :  काभ्रेमा कोरोना भाइरस संक्रमणका कारण एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेथान्चोक गाउँपालिकाका ८६ बर्षिय एक महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । बुधबार काभ्रेमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बनेपाका नगरपालिकाका ५ जना…